नेपाली क्रिकेटलाई फेरि अर्को खुसीको खबर, दुई खेल जीतेपछि आइसीसीले दियो यस्तो सन्देश - See more at:

बुधबार, ८ वैशाख
काठमाडौं । नेपालले आइसीसी विश्व क्रिकेट लिग म्पियनसिपको सफल आयोजना गर्न सकेको भन्दै आइसीसीले प्रशंसा गरेको छ ।
आइसीसीले चुस्त व्यावस्थापन, सामान्य खेल मैदानमा पनि असंख्य दर्शकको उपस्थिति र शान्त दशृकहरुका कारण क्रिकेटको क्रेज नेपालमा बढेको र क्रिकेटलाई मायाँ गर्नेहरुको संख्या अत्याधिक रहेको भन्दै नेपालको प्रशंसा गरेको हो । -आइसीसीले पछिल्लो पाँच सात दिन विश्व क्रिकेटको ध्यान आफूतिर आकर्षित गरेको भन्दै नेपालको प्रशंसा गरेको हो । लिगका यस अघिका खेलमा पपुवा न्युगिनी र स्कटल्याण्डसँग ४ खेलमा पराजित भएपछि नेपाल सनौट चरणमा पुग्नका लागि अब हुने सबै खेल जित्नैपर्ने अवस्थामा थियो ।
गृह मैदानमा नेपालले जादु देखाउँदै दुई खेल जित्दै महत्वपुर्ण चार अंक जोडेको थियो । पहिलो खेलमा गत शनिबार नामिबियालाई ५ विकेटले हराएको नेपालले सोमबार रोमाञ्चमक खेलमा तीन विकेटले हरायो ।
खेलपछि विश्व क्रिकेटको सर्वोच्च संस्था आइसीसीले सिरिज जितेपछि नेपालले च्याम्पियनसिपमा अन्तिम स्थानबाट पाँचौं स्थानमा आइपुगेको अपडेट गर्दै आफुहरुको सहयोगमा नेपालले चुस्त व्यावस्थापन गरेको बताएको छ ।
नेपाल क्रिकेट संघमा भैरहेको आन्तरिक विवद, मैदान अभाव लगायतका संकटका बीच पनि नेपाली व्यवस्थापन, क्रिकेट कल्चर र दर्शकको कौतुहलताले नेपालप्रति आफुहरु मोहीत भएको आइसीसीले जनाएको छ ।
उस्ले देशका उच्च अधिकारीहरु, प्र.धानमन्त्री तथा उपराष्ट्रपति समेत क्रिकेट मैदानमा पुग्नुले नेपालमा खेल प्रतिको उच्च लगाव रहेको उल्लेख गरेको हो । - Capture

SHARE THIS

Author:

Previous Post
Next Post