लाक्पाले ल्याए शेर्पा भाषाको गित छ्यइ जुक जुक भिडियो सहित - See more at:

लाक्पाले ल्याए छ्यइ जुक जुक आफूले जान्ने भए देखिनै आफ्नो भाषा, संस्कृति र कला क्षेत्र प्रति गहिरो रुचि भएका लाक्पा तेन्जी शेर्पाको सांगितिक यात्रा २०५१ सालमा शुरु भएको हो । आफ्नो समाजमा एक सफल व्यवसायीको रुपमा चिनिएका लाक्पाले पहिलो गित स्वरुप घोरे मेस्सी नामक शेर्पा भाषको गित गाएका थिए । स्थायिघर रामेछाप भएका लाक्पा हाल जोरपाटीमा बस्छन् । गित संगितप्रतिको रुचि गहिरो भएकोले समय समयमा उनले आफ्ना गितहरु रेकर्ड गराउने गर्दछन् । हालै मात्र उनले आफ्नै स्वर,शब्द,लयमा छ्यइ जुक जुक नामक शेर्पा भाषाको गितलाई बजारमा ल्याएका छन् । उक्त गितलाई समय सुनुवारले संगित र निर्देशन गरेका हुन् । - 

SHARE THIS

Author:

Previous Post
Next Post