प्रत्येक १०/१२ वर्षमा महाभूकम्पको धक्का महसुस गरिरहने चिलीको भौतिक संरचना कस्तो छ? तस्बिर सहित - See more at:

भूकम्पसंग जुध्दै विकास र प्रगति गर्न कसरी सकिन्छ भन्ने बारे दक्षिण अमेरिकी देश चिलीको पाठ नेपाललाई मननीय हुनसक्छ।160419120032_sanjaya_chile_976x549_sanjayadhakal_nocredit
पछिल्ला वर्षहरुमा सार्वजनिक अस्पताल तथा ठूला भवन बनाउँदा बेस आइसोलेसन भन्ने प्रविधि प्रयोग गर्न थालिएको छ, जस अन्तर्गत जगभन्दा माथि रबर बेयरिंगहरु हालेर भूकम्पले हल्लाउँदा सहज हल्लिने तरीका अपनाइन्छ। अझ कतिपय ठूला घरमा ड्याम्परहरुको प्रयोग हुन्छ जसले कम्पनका झट्कालाई नरम बनाइदिन्छ। -

तीन तलाभन्दा अग्लो घर बनाउँदा भवन इञ्जिनियरले बनाएको डिजाइनलाई अर्को भवन इञ्जिनियरबाट समेत समीक्षा गराई स्वीकृत गराउनुपर्ने नियम छ। पछि कुनै खराबी देखिएमा डिजाइनर तथा समीक्षा गर्ने दुवै सजायका भागीदार हुन्छन्। -

राजधानी स्यान्टियागोमा प्रशस्त अग्ला घर छन्। कडा भवन संहिता र तिनको उत्तिकै कडा पालना हुने हुँदा ती घर धेरै हदसम्म भूकम्प प्रतिरोधी छन्। - 

SHARE THIS

Author:

Previous Post
Next Post