![]() |
दुर्घटनामा परी नौ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको स्थानीय शिक्षक नारायण जिसीले बताउनुभयो ।
चालकको अनुभवको कमी र दुर्घटनास्थल उकालो भएकाले दुर्घटना भएको अनुमान गरिएको छ । रासस -
![]() |
![]() |
![]() |
Some simillar article from this label, you might also like