अल्र्बट आइन्सटाइनको अनुहार जस्तो केक विश्वमा नै विचित्रको, सेल्फी खिच्नेको घुँइचो (फोटोफिचर )

एजेन्सी । हालै बेलायतमा विश्वकै सबैभन्दा ठूलो केक प्रतियोगीता सम्पन्न भएको छ । भिन्न शैलीको यो प्रतियोगीता देख्ने जो कोही पनि छक्क परेको डेलीमेलले उल्लेख गरेको छ ।
albert einst cake
बेलायतको एलिग्जैंड्रा दरबारमा विश्वकै ख्यातीप्राप्त बेर्कसहरुको उपस्थिीतिमा सम्पन्न प्रतियोगीतामा उत्कृष्ठ छान्न आयोजक र जुरीहरुलाई अत्यन्त असहज भएको बताइन्छ । कारण थियो प्रतियोगीतामा बनाइएका सबै केके एक से एक हुनु ।
cake3
अन्तत यो प्रतियोगीताको उपाधि ब्रायन टेयलरको पोल्टामा पुगयो । कारण हो उनले बनाएको केक भौतिक शास्त्रका पिता अल्र्बट आइन्सटाइनको अनुहारमा थियो । जसलाई प्रतियोगीतामा देख्नेहरुले औधी रुचाउका थिए ।
cake1
अल्र्बट आइन्सटाइनको अनुहारको आकारमा बनाइएको उक्त केक बिक्रिका लागी नभएपनि कैयौँ दर्शकले सेल्फी र तस्विरहरुले धित मारे । प्रतियोगीतामा अल्र्बट आइन्सटाइनका अलावा अन्य विभिन्न शैलीका केकहरु समेत उत्कृष्ठ थिए ।
- See more at: http://medianp.com/2016/04/84126.html#sthash.XcwIfYWM.VP0WF3EH.dpuf

SHARE THIS

Author:

Previous Post
Next Post